Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २७ सोमबार १०:२७:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

अनेसासकाे अध्यक्षमा गोवर्द्धन पूजा विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २७ सोमबार १०:२७:००

अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)को अध्यक्षमा साहित्यकार गोवर्द्धन पूजा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा सर्वज्ञ वाग्ले, महासचिवमा विमला निरौला, एसियाका लागि उपाध्यक्षमा रेणुका सोलु विजय भएका छन् । 

विश्वभर छरिएर रहेका अनेसासआबद्ध सदस्यहरूले नयाँ नेतृत्व चयनका लागि २५ र २६ गते अनलाइन मतदान गरेका थिए ।