१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका नवलपरासी
२o८१ बैशाख २० बिहीबार १९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

८ दिनदेखि बेपत्ता २१ महिने बालक मृत भेटिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नवलपरासी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:१७:oo

नवलपुरको विनयी त्रिवेणीबाट हराइरहेका २१ महिने बालक मृत अवस्थामा भेटिएका छन्। असार १५ गतेदेखि हराइरहेका २१ महिने बालक ९ दिनपछि आज मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ शिवपुरगढीबाट हराएका मनी थापाका २१ महिनाका छोरा प्रज्वल थापा घरभन्दा ४ किलोमिटर टाढा गण्डक नहरनजिकैको साइफनमा मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार शव सडेको अवस्थामा पानीमा तैरिएर बसेको थियो। घरनजिकबाट बगेको कुलोमा परेर बालकलाई बगाएर टाढा पुर्‍याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

ad
ad