१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असार १५ बुधबार १०:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार १०:३७:००

बलात्कार आरोपमा बैतडीको मेलौली नगरपालिका- १ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। मेलौली- १ का वडाध्यक्ष शरदसिंह नेगीसहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लोकराज जोशीले बताए ।

नवनिर्वाचित वडाध्यक्ष नेगी र स्थानीय केशवसिंह नेगीलाई गिरफ्तार गरेको उनले बताए ।  वडाध्यक्ष नेगी गएको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित बनेका थिए ।

पीडित महिलाको उजुरीको आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।