Skip This
निहुरो टिप्न गएकी एक महिलालाई खोलाले बगायो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Monday, 08 July, 2024
२o७९ असार १४ मंगलबार १९:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

निहुरो टिप्न गएकी एक महिलालाई खोलाले बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार १९:३३:oo

चितवनमा निहुरो टिप्न गएकी एक महिलाको मंगलबार खोलाले बगाएर मृत्यु भएको छ । रत्ननगर नगरपालिका– १४ माधवपुर घर भई हाल खैरहनी नगरपालिका– १ साहीचोक बस्ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजालको खोला बगाएर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यलयका अनुसार खैरहनी– ६ तुलसीपुरस्थित लदरी खोलामा निहुरो टिप्न जाने क्रममा उनी खोलाको डिलबाट चिप्लिएर लडेकी थिइन् । घटनास्थलबाट १० मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

ad
ad
ad
ad