Skip This
Skip This
निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १५ बुधबार
  • Wednesday, 29 June, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३० सोमबार १६:३२:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

थपलियाका दुई कृति एकसाथ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३० सोमबार १६:३२:००

डा. भानु थपलियाका दुई कृति एकसाथ लोकार्पण गरिएको छ। प्रा.डा. विद्यानाथ कोइराला र प्रा.डा. वासुदेव काफ्लेलगायतले ‘भानुका संस्मरणहरू र मानववाद’ र ‘भानुका भोगाइहरू : प्रेरणा र अध्यापन जीवन’ कृति एकैसाथ लोकार्पण गरेका हुन्।

पुस्तकबारे बोल्दै डा. खड्गनारायण श्रेष्ठले पुस्तकमा मानवीय मूल्य, मान्यता र दर्शनका कुरालाई निकै राम्रोसँग प्रस्तुत गरिएको बताए। प्रा.डा. वासुदेव काफ्लेले कृतिमा आत्मिक विद्रोहको रूपमा मानवतावाद र समाजवादको कुरा गर्दै लेखकले आफूलाई चिन्तकको रूपमा चिनाएको बताए।