१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ १६ सोमबार ११:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजबाट कक्षा १२ को परीक्षा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार ११:१४:oo

कक्षा १२ को वार्षिक परीक्षा आज (सोमबार) बाट सुरु भएको छ । परीक्षा जेठ २५ गतेसम्म हुनेछ ।

परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ भने कुल चार लाख १० हजार ५० जना विद्यार्थीले परीक्षा दिनेछन् । कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइनबाट पठाउने र त्यसलाई परीक्षा केन्द्रले आफैँ प्रिन्ट गर्नुपर्नेछ ।