मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ११ बुधबार १९:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ११ बुधबार १९:००:००

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले राजधानीमा मसाल जुलुस निकालेको छ । काठमाडौंका विभिन्न क्याम्पस र चोकमा अनेरास्ववियुले मसाल जुलुस निकालेको हो ।