Skip This
भरतपुरमा रोकिएको मतगणना पुनः सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
फाइल फाेटाे ।
२o८१ बैशाख २७ बिहीबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

भरतपुरमा रोकिएको मतगणना पुनः सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १७:३१:oo

भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुरु भएको छ। वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि एकाएक जालीभित्र मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

एमालेका कार्यकर्ताले त्यसको विरोध गरेपछि रोकिएको मतगणना उनीहरूको रिहासँगै पुनः सुरु भएको हो। यद्यपि, एमाले चितवनले भने आफ्ना प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ।

अहिले एमालेका विजय सुवेदीलाई माओवादीकी रेनु दाहालले झन्डै १० हजार बढी मतले लिड गरिरहेकी छिन्।

ad
ad