Skip This
पुनर्वासकाे मेयरमा कांग्रेसका शर्मा निर्वाचित 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २९ शनिबार o८:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

पुनर्वासकाे मेयरमा कांग्रेसका शर्मा निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:२४:oo

कञ्चनपुरको पुनर्वास नगरकाे मेयरमा नेपाली कांग्रेसका तोयापसाद शर्मा निर्वाचित भएका छन् । शर्मा एमालेका उम्मेदवार पदम पुजाराभन्दा दोब्बरभन्दा बढी पाँच हजार तीन ३२  मतले निर्वाचित भएका छन् । 

शर्माले १० हजार ६ र पुजाराले चार हजार ६ सय ४७ मत ल्याएका थिए । उपमेयरमा पनि कांग्रेसकै भुलिया राना निर्वाचित भएकी छिन् । भुलियाले माओवादीका उम्मेदवार धोखे रानालाई एक हजार आठ सय ५३ मतान्तरले हराउँदै उपमेयरमा निर्वाचित भएकी हुन् ।

भुलियाले सात हजार तीन सय ४५ र रानाले पाँच हजार पाँच सय ९२ मत ल्याएका छन् । यसअघि कांग्रेसबाट भुलिया र शर्मा पराजित भएका थिए । यसपटक निर्वाचित भएका छन् । पुनर्वासमा ५७ पदका लागि दुई सय ६० जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । 

ad
ad