१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Monday, 01 July, 2024
२o७९ जेठ ५ बिहीबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

ललितपुरको गोदावरीमा दोहोरिए महर्जन र अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १२:२७:oo

ललितपुरको गोदावरी नगरपालिकामा पुरानै मेयर र उपमेयर दोहोरिएका छन्। गजेन्द्र महर्जन र मुना अधिकारी यसपटक पनि नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन्।

निर्वाचित दुवै उम्मेदवार नेपाली कांग्रेसका हुन्। मेयरतर्फ महर्जनले १८ हजार नाै सय २८ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी एमालेका गम्भीरबहादुर रानाले  १५ हजार एक सय ५७ मत पाएका छन्। उपमेयरतर्फ मुना अधिकारीले १८ हजार तीन सय ३३ मत ल्याएकी छिन् भने एमालेकी रुमी प्रधानांगले १४ हजार एक सय ६९ मत ल्याएकी छिन्।

ad
ad
ad
ad