१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ जेठ ५ बिहीबार o८:४१:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रौतहटको मौलापुर नगरपालिकामा एमालेकी रिना साह विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार o८:४१:oo

रौतहटको मैलापुर नगरपालिकामा नेकपा एमालेकी रिना साह मेयरमा विजयी भएकी छिन् । पाँच हजार पाँच सय ५६ मत ल्याउँदै एमालेकी साह मौलापुर नगरपालिकामा विजयी भएकी हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका रामप्रवेश यादवले दुई हजार नौ सय  ७५ मत प्राप्त गरेका थिए । सो नगरपालिकाको उपमेयरमा एमालेकै नागेन्द्र यादव चार हजार पाँच सय दुई मत प्राप्त गर्दै विजयी भएका छन् । मधेस प्रदेशमै मेयरमा चुनाव जित्ने साह पहिलो महिला हुन् ।