१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Friday, 09 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ जेठ १ आइतबार ११:१६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी- ४ मा माओवादी विजयी

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार ११:१६:oo

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ४ कुभिण्डेमा माओवादी केन्द्र विजयी भएको  छ । माओवादी केन्द्रका उम्मेदवार कुमार शर्माले १,२०७ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिस्पर्धी एमालेका राजु श्रेष्ठले ६३३ मत ल्याए । 

नगर प्रमुखमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटाले हालसम्म तीन हजार मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका इन्द्र नेपालले २,१०० र कांग्रेसका केशवराज गिरीले १,१०० मत ल्याएका छन् । चौतारा साँगाचोकगढी सभामुख अग्नि सापकोटाको वडा हो ।