१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

सल्यानको कपुरकोट–१ मा माओवादीका खड्का विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:२८:oo

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर १ मा गठबन्धनबाट चुनाव लडेका माओवादी केन्द्रका बालाराम खड्का विजयी भएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको तालमेलबाट चुनावी प्रतिस्पर्धामा रहेका उनी ४४५ मत ल्याएर अर्को पाँच वर्षका लागि वडाध्यक्षमा विजयी भएका हुन् ।

२०७४ को चुनावमा पनि खड्का वडाध्यक्षमा विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर रानाले ३८५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हिरालाल घर्तीले ११८ मत पाएका छन् । यस वडामा जम्मा एक हजार १३ मत खसेको थियो ।

ad
ad