Skip This
कालिकोटको एक मतदानस्थलमा विवाद, मतदान स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Sunday, 07 July, 2024
२o७९ बैशाख ३० शुक्रबार १३:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

कालिकोटको एक मतदानस्थलमा विवाद, मतदान स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार १३:३८:oo

कालिकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा राजनीतिक दलहरूबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ। मतदानका विषयमा माओवादी केन्द्रका कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा मतदान स्थगित गरिएको हो।

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान केन्द्रका मतदान अधिकृत रचना गुरुङले बताइन्। अहिले पुनः मतदानका विषयमा राजनीतिक दलहरूसँग छलफल भइरहेको उनले जानकारी दिइन्। जिल्लाका अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको र दिउँसो साढे १२ बजेसम्म ४० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

ad
ad
ad
ad