Skip This
रेडक्रस झोर्खेलको सभापतिमा राजकुमार थापा निर्वाचित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २९ आइतबार
  • Sunday, 07 July, 2024
२o७८ फाल्गुण २९ आइतबार १४:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

रेडक्रस झोर्खेलको सभापतिमा राजकुमार थापा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २९ आइतबार १४:२८:oo

नेपाल रेडक्रस सोसाइटी झोर्खेल उपशाखाको सभापतिमा राजकुमार थापा निर्वाचित भएका छन्। शनिबार भएको उपशाखाको १६औँ निर्वाचनबाट थापा अध्यक्ष बनेका हुन्। उपशाखको उपसभापतिमा संगीता थापा, सचिवमा जगदीश दाहाल तथा कोषाध्यक्षमा केशव आगन्जा निर्वाचित भएका छन्।

यसैगरी, उपसचिवमा बिना चौलागाईं तथा उपकोषाध्यक्षमा सजना भुजनु निर्वाचित भएका छन्। सदस्यहरूमा शिवराम सुलु, श्रीराम थापा, तुल्सीनारायण, रेखा थापा र शिव थापा निर्वाचित भएका छन्। दुई सय ५६ मतदातामध्ये एक सय ८३ मत खसेको थियो।

ad
ad
ad
ad