१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २५ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका नेपालगन्ज
२o७८ फाल्गुण २५ बुधबार २o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खजुरावासीलाई ओपिडी सेवा निःशुल्क 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगन्ज
नयाँ पत्रिका
२o७८ फाल्गुण २५ बुधबार २o:४o:oo

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागि ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल व्यवस्थापन समितिको निर्णयअनुसार खजुरा गाउँपालिकावासीको लागि ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको हो।

बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किशोर थापाले  खजुरावासीको आर्थिक तथा अन्नदानबाट सुरु भएको यस अस्पतालले खजुरावासीको लागि सुविधा पाउनुपर्ने हक भएको बताए। 

थापाले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको एक मात्र क्यान्सर अस्पतालको रूपमा रहेको बताए। 

ad
ad
ad
ad