१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ४ बुधबार १७:२o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा थपिए ६३९ कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार १७:२o:oo

पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन्।  ९ हजार ७५६ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन्। 

गत २४ घण्टामा एक हजार ६०० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोही अवधिमा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ।