१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १५:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रुसी स्केटर भलिएभालाई ओलम्पिक खेल्न अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:१२:oo

चर्चित रुसी किशोर फिगर स्केटिङ कामिला भलिएभालाई खेलकुदको मध्यस्थता अदालतले बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिएको छ। डोपिङ परीक्षणमा असफल भए पनि भलिएभालाई बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सिएएसले अन्तर्राष्ट्रिय ओलम्पिक समिति, विश्व एन्टिडोपिङ एजेन्सी र अन्तर्राष्ट्रिय स्केटिङ युनियनले उनको निलम्बन पुनर्स्थापित गर्न गरेको अपि0ल अस्वीकार गरेको बताएको छ। रासस/एएफपी

ad
ad