१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २४ सोमबार १८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुरे बोर्डका पदाधिकारी बर्खास्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार १८:११:oo

सरकारले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति (चुरे बोर्ड)का पदाधिकारीलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार लिखित स्पष्टीकरण चित्त बुझ्दो नभएकाले समितिका अध्यक्ष किरण पौडेल र चारजना सदस्यलाई हटाइएको हो।

सीधै हटाउँदा अदालतबाट थमौती हुन सक्ने निष्कर्षमा पुगेका वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ३० पुसमा मन्त्रिपरिषदबाटै निर्णय गराएर ५ माघमा लिखित स्पष्टीकरण सोधेका थिए। तर, अध्यक्ष पौडेलसहित सदस्यहरू कमला ओली सिवाकोटी, शशीकुमार शर्मा, सुष्मिता ढकाल र भेषराज आचार्यले स्पष्टीकरणको पत्र नबुझेपछि ‘मन्त्रालयले सार्वजनिक सूचनामार्फत लिखित सफाइ पेस गर्न भनेको थियो।

ad
ad
ad
ad