Skip This
पछिल्लो २४ घन्टामा थपिए ११,३५२ नयाँ संक्रमित 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ ५ बुधबार १६:५६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थपिए ११,३५२ नयाँ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १६:५६:oo

पछिल्लो २४ घन्टामा ११ हजार तीन सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ जनामा पिसिआर परीक्षण गर्दा नाै हजार पाँच सय दुई र पाँच हजार तीन सय ३१ जनामा एन्टिजेन परीक्षण गर्दा  एक हजार आठ सय ५० जना गरी कुल ११ हजार तीन सय ५२ जना नयाँ संक्रमित थपिएका हुन्।

आज देखिएको संक्रमितकाे संख्या पछिल्ला केही महिनायताकै बढी हो। सोही अवधिमा ६ सय १३ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट चारजनाले ज्यान ज्यान गुमाएका छन्।