निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ ८ आइतबार
  • Sunday, 22 May, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ५ बुधबार १६:५६:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थपिए ११,३५२ नयाँ संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ५ बुधबार १६:५६:००

पछिल्लो २४ घन्टामा ११ हजार तीन सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ जनामा पिसिआर परीक्षण गर्दा नाै हजार पाँच सय दुई र पाँच हजार तीन सय ३१ जनामा एन्टिजेन परीक्षण गर्दा  एक हजार आठ सय ५० जना गरी कुल ११ हजार तीन सय ५२ जना नयाँ संक्रमित थपिएका हुन्।

आज देखिएको संक्रमितकाे संख्या पछिल्ला केही महिनायताकै बढी हो। सोही अवधिमा ६ सय १३ जना कोरोनामुक्त भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट चारजनाले ज्यान ज्यान गुमाएका छन्।