१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २९ बिहीबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २९ बिहीबार १६:५८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२४ घन्टामा थप ३,५५३ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २९ बिहीबार १६:५८:oo

पछिल्लो २४ घन्टामा थप तीन हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८१ नमुना परीक्षणमा तीन हजार पाँच सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबारकोे तुलनामा आज संक्रमितको संख्या पाँच सयले बढी हो । पछिल्लो २४ घन्टामा दुई सय ७१ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । एकजनाको मृत्यु भएको छ ।