मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २६ सोमबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबारअगाडि जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २६ सोमबार १२:३८:००

पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीजयन्तीमा सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने भएका छन्। ३ सयौँ पृथ्वीजयन्तीमा शाहको सालिकमा माल्यार्पण गर्न पूर्वराजा जान लागेको उनका सहयोगी फणी पाठकले बताए। ‘मंगलबार १२:३० बजे माल्यार्पण गर्न जाने कार्यक्रम रहेको छ,’ उनले भने।