प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित हुने भएको छ । स्रोतका अनुसार भारतमा बढ्दो कोरोना संक्रमणका कारण प्रधानमन्त्रीले भाग लिने भनिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण स्थगित गर्न लागिएको हो ।
भ्रमण स्थगित गर्ने औपचारिक निर्णय भने हुन बाँकी छ ।