१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भगवती हाइड्रोको सेयर निष्कासन सिद्धार्थ क्यापिटलले गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:o७:oo

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्नका लागि सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले एक सय रुपैयाँ प्रतिसेयर अंकित मूल्य दरका १४ लाख ३० हजार एक सय ६२ कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि नियुक्त गरेको हो । 

नियुक्त सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको जनाइएको छ । सम्झौतामा हाइड्रोपावरका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । 

ad
ad