मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १७ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १७ शनिबार २o:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका संशोधन, भोलि साँझदेखि मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १७ शनिबार २o:१३:oo

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका संशोधन भएको छ । संशोधित कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ताको समय आइतबार दिउँसो २ बजेदेखि साढे ३ बजेसम्म तोकिएको छ । आइतबार दिउँसो ३ः४० बजे उम्मेदवारको मनोनयनपत्र दर्ताको सूची प्रकाशित गरिनेछ ।

दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय छुट्याइएको छ । साँझ पौने ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । आइतबार साँझ ६ः२५देखि राति १०ः२५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

मतदान समाप्त भएपछि मतगणना गरिने माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।