मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Sunday, 13 July, 2025
अच्युतराज भण्डारी नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १o:४१:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
अच्युतराज भण्डारी, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १o:४१:oo

मंगलबार रातिदेखिको हिमपातले कर्णालीको प्रमुख पर्यटकीयस्थल रारातालमा करिब एक फिट हिउँ जमेको छ । बिहीबार मौसम खुलेसँगै रारातालसहित आसपासका क्षेत्र हिउँले सेताम्य टल्किएका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार बिहीबार हिउँ हेर्न रारातालमा सातजना पुगेका छन् । बिहीबार दिउँसो घाम लागेपछि राराताल टल्किएर निकै रमणीय देखिएको छ । रारा आउने बाटो सल्लेरी, लामाचौर, जेउडे खोला र चुच्चेमारामा जमेको हिउँले अवरोधसमेत गरेको स्थानीयको भनाइ छ ।