टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
अच्युतराज भण्डारी नयाँ पत्रिका
२०७८ पौष १६ शुक्रबार १०:४१:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
अच्युतराज भण्डारी, नयाँ पत्रिका
२०७८ पौष १६ शुक्रबार १०:४१:००

मंगलबार रातिदेखिको हिमपातले कर्णालीको प्रमुख पर्यटकीयस्थल रारातालमा करिब एक फिट हिउँ जमेको छ । बिहीबार मौसम खुलेसँगै रारातालसहित आसपासका क्षेत्र हिउँले सेताम्य टल्किएका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार बिहीबार हिउँ हेर्न रारातालमा सातजना पुगेका छन् । बिहीबार दिउँसो घाम लागेपछि राराताल टल्किएर निकै रमणीय देखिएको छ । रारा आउने बाटो सल्लेरी, लामाचौर, जेउडे खोला र चुच्चेमारामा जमेको हिउँले अवरोधसमेत गरेको स्थानीयको भनाइ छ ।