Skip This
बाक्लो कुहिरो र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ पौष १६ शुक्रबार o९:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाक्लो कुहिरो र हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार o९:१२:oo

मौसम प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान ठप्प भएको छ। शुक्रबार बिहानैदेखि बाक्लो कुहिरो र हुस्सु लागेपछि उडान तथा अवतरण ठप्प भएको हो ।

गएराति १ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू बन्द भएको विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र मैनालीले बताए। उनका अनुसार अवतरणका लागि आएका जहाजहरू डाइभर्ट गरिएको छ।  अहिले एयरपोर्टकाे भिजिबिलिटी सय मिटरमा झरेकाे छ ।