मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ४ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ४ आइतबार १९:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ४ आइतबार १९:२३:oo

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। ९९ जना प्रतिस्पर्धीमध्येबाट खुला सदस्यमा ३५ जना निर्वाचित हुनेछन्।  

सबैभन्दा धेरै मत ल्याउने ३५ जना निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ। समितिले केहीबेरमा औपचारिक परिणाम घोषणा गर्दै छ।