टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ९ आइतबार
  • Sunday, 23 January, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १७ शुक्रबार १६:३०:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि, मृतकको संख्या शून्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १७ शुक्रबार १६:३०:००

पछिल्लो २४ घण्टामा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सात हजार आठ सय ३६ जनमा गरिएको नमुना परीक्षणमा दुई सय ४६ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा तीन सय ४७ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या शून्य छ।