पछिल्लो २४ घण्टामा थप २४६ जनामा संक्रमण पुष्टि, मृतकको संख्या शून्य

शुक्रबार, १७ मंसिर, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार सात हजार आठ सय ३६ जनमा गरिएको नमुना परीक्षणमा दुई सय ४६ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा तीन सय ४७ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या शून्य छ। 

See More On

सुझावित समाचार