Skip This
बार प्रतिनिधिमण्डल र प्रचण्डबीच भेट
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार १४:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बार प्रतिनिधिमण्डल र प्रचण्डबीच भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १४:४४:oo

नेपाल बारको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्याबारे दलहरू मौन बस्न नमिल्ने भन्दै ध्यानाकर्षण गराएका छन्। 

यसअघि नेपाल बारले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूलाई भेटेर ध्यानाकर्षण गराएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार आन्दोलनमा छ। बारले जबराको विरुद्धमा विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।