१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ७ मंगलबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

युवा नेता शाहीद्वारा कांग्रेस रूपान्तरणका लागि ३०बुँदे प्रस्ताव सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार १५:o१:oo

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेस रूपान्तरणको प्रस्ताव सार्वजनिक गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले रूपान्तरणको ३०बुँदे प्रस्ताव सार्वजनिक गरेका हुन्।

कार्यक्रममा शाहीले महाधिवेशनमा नेतृत्व मात्रको चर्चा भएकाले आफूले वैचारिक प्रस्ताव सार्वजनिक गरेको बताए। ‘महाधिवेशनमा खाली नेतृत्वको विषयमा मात्रै चर्चा भयो। यो महाधिवेशनमा नीति, विचार र एजेन्डाका कुरा भएनन्,’ उनले भने, ‘मैले वैचारिक बहसका लागि प्रस्ताव ल्याएको छु। यसलाई बहस र छलफलमा लानेछु।’ प्रस्तावमा गतिशील कांग्रेस र ऊर्जाशील नेतृत्वको आवश्यकतालगायत समेटिएका छन्।

 

ad
ad
ad
ad