१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार २o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा भालुको पित्तसहित एक युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:२८:oo

जिल्ला प्रहरी कार्यालय लमजुङले भालुको पित्तसहित एकजनालाई  पक्राउ गरेको छ । प्रहरीले बेँसीसहर नगरपालिका– १० का २७ वर्षीय दिनेश गुरुङलाई भालुको पित्त र आधा किलो निरमसीसहित पक्राउ गरेको हो । 

गुरुङलाई सोमबार बेँसीसहर नगरपालिका– ८ भीमसेनस्थानबाट सोमबार बा ७३ प ८७१० नम्बरको पल्सर मोटरसाइकलसहित  पक्राउ गरिएको हो । गुरुङलाई कारबाहीको लागि डिभिजन वन कार्यालय पठाइएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

ad
ad