१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Friday, 05 July, 2024
२o७८ भदौ १३ आइतबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मनोहरा खोलाले बगाउँदा एक महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार १५:४९:oo

मनोहरा खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ। प्रहरीले आइतबार विहान बागमती र मनोहरा नदी क्षेत्रमा बग्दै गरेको अवस्थामा अन्दाजी ४०/४५ वर्षीय महिलाको शव फेला पारेको हो।

मृतक महिलाको ठेगाना नखुलेको महानगरीय प्रहरी प्रभाग मंगलबजारले जनाएका छ। प्रभागका इन्सपेक्टर रामकृष्ण श्रेष्ठले शंखमुल साइटमा बग्दै गरेको अवस्थामा शव फेला परेको बताए। बालकोट क्षेत्रबाट खोलाले बगाएको हुनसक्ने उनले जानकारी दिए।  आइतबार विहानैदेखि परेको झरीसँगै बागमती, विष्णुमती, मनोहरा, धोविखोलाकोे बहाव बढेको छ।

ad
ad
ad
ad