नेकपा (एकीकृत समाजवादी)ले संसदीय दल गठन गर्न लागेको छ। पार्टीले आइतबार बैठक बसेर संसदीय दल गठन गर्न लागेको हो ।
दल गठनका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा पार्टीको बैठक चलिरहेको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।