१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Tuesday, 18 June, 2024
२o७८ भदौ १३ आइतबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार ११:oo:oo

त्रिभुवन राजपथअन्तर्गतको नौबिसे–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका– २ चिसापानीमा माथिबाट सडकमा पहिरो खसेरपछि सडक अवरुद्ध भएको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ।

बिहान खसेको पहिरोले अवरुद्ध बनेको सडक डोजर लगाएर पन्छाउने काम भइरहेको प्रभागका इन्स्पेक्टर जीवन थापाले जानकारी दिए।

ad
ad
ad
ad