१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ५ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ ५ शनिबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बाग्डोलस्थित ज्यापू समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवन उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ ५ शनिबार १७:२३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बाग्डोलस्थित ज्यापू समाज ज्येष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवन उद्घाटन गरेका छन्। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितिमा शनिबार उक्त भवनको उद्घाटन गरेका हुन्। 

ज्येष्ठ नागरिकहरूका लागि यो भवन एक नमुना वृद्धाश्रमका रूपमा रहेको छ र उनीहरूको उचित हेरचाहका लागि आधुनिक, अपांगमैत्री संरचनाहरूको सुविधा रहेको छ। यस भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरू रहेका छन्। 

भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअनुरूप यस भवनको निर्माण भारत सरकारको नेरु पाँच करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा गरिएको हो। 

ad
ad
ad
ad