Skip This
एमालेले गरेको कारबाही रोक्न माग गर्दै १४ सांसदले दिएको निवेदन संसद् सचिवालयले दर्ता गर्न मानेन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २ बुधबार १७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले गरेको कारबाही रोक्न माग गर्दै १४ सांसदले दिएको निवेदन संसद् सचिवालयले दर्ता गर्न मानेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार १७:oo:oo

एमालेले गरेको कारबाही रोक्न माग गर्दै निवेदन दिन पुगेका १४ सांसदको पत्र संसद् सचिवालयले दर्ता गर्न मानेन ।  संसद्का महासचिव भरतराज गौतमले थप अध्ययन गरेर मात्रै अघि बढ्ने बताएको सांसद जीवनराम श्रेष्ठले बताए ।

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदले कारबाही रोक्न माग गर्दै सचिवालयमा बुधबार निवेदन दिएका थिए ।