१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ २ बुधबार o७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काबुलबाट बिहीबारसम्म  हजारजना नेपाली स्वदेश आइपुग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार o७:o३:oo

अफगानिस्तानको काबुलबाट बिहीबारसम्म एक हजार नेपाली स्वदेश आइपुग्ने भएका छन् । दिल्लीस्थित नेपाली दूतावासका अनुसार काबुलमा ग्रिन जोनमा रहेका करिब एक हजार पाँच सय नेपालीको उद्धार र सुरक्षाको सबै प्रबन्ध सुनिश्चित भएको छ ।

दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘उहाँहरूको चिन्ता मान्नुपर्ने अवस्था अब छैन, ‘बिहीबारसम्म ग्रिन जोनमा रहेका सबैको व्यवस्थापन भइसक्छ । त्यसपछि अवैधानिक रूपमा त्यहाँ रहनुभएकाहरूलाई उद्धार गर्नेतर्फ हामी अघि बढ्छौँ ।’ 

ad
ad
ad
ad