१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २४ आइतबार
  • Sunday, 29 September, 2024
२o७८ श्रावण २४ आइतबार १२:३२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कोरोना संक्रमितको शव व्यवस्थापन : घरदेखि घाटसम्म सेनाको साथ (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २४ आइतबार १२:३२:oo

होम आइसोलेसनमै कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव नेपाली सेनाले व्यवस्थापनमा गर्दै आएको छ। शुक्रबार ललितपुरस्थित लुभुमा एक संक्रमितको निधन भयो। जहाँ शव व्यवस्थापनका लागि पुग्यो- नेपाली सेनाको टोली। 

सेनाको उक्त टोलीले घर तथा अस्पतालमा निधन भएका संक्रमितको शवलाई सिसिएमसीको सिफारिसमा व्यवस्थापन गर्दै आएको छ। सेनाले यस्ता शवलाई आफन्तबाट सनाखत गराएर आफन्तकै उपस्थितिमा व्यवस्थापन गर्दै आएको छ। हेर्नुस् शुक्रबार लुभुमा देखिएका दृष्यहरू :