१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
संजित परियार काठमाडाैँ
२o८१ बैशाख ३१ सोमबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

राजधानीमा नागरिकताविहीनहरूकाे धर्ना (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैँ
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:५७:oo

राजधानीमा संघीय संसदमा विचाराधीन नागरिकता विधेयक तत्कालै पारित गराउन दबाबमूलक शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएकाे छ । ‘नागरिकताविहीन नागरिक’हरूले माइतीघरदेखि बानेश्वरसम्म धर्ना कार्यक्रम गरेका हुन् । 

हेर्नुस् तस्बिरहरू :

ad
ad