१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २४ सोमबार १९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नवीन के भट्टराईको ‘सम्झिरहन्छु’ (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:१५:oo

नवीन के भट्टराईको ‘सम्झिरहन्छु’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतको संगीत,  संगीत संयोजन पनि नवीन स्वयंकै छ । आफ्ना पुराना गीतभन्दा  यो गीतमा केही फरक प्रस्तुति भएको नबिन बताउछन् ।

गीतलाइ दर्शक तथा श्रोताहरूले मन पराउनेमा नवीनले आशा व्यक्त गरेका छन् । गीतको भिडियोलाई नवीना भट्टराईले निर्देशन गरेकी छन् । सौरभ लामाले छायांकन गरेको उक्त गीतको सम्पादन अर्जुन जिसीले गरेका हुन् । गीतमा अभिनेत्री वर्षा सिवाकोटी र राज कटवालको अभिनय हेर्न सकिन्छ । 

ad
ad