मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ २५ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ २५ मंगलबार १७:२७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट थप १०८ को मृत्यु, ६५७० संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २५ मंगलबार १७:२७:oo

नेपालमा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार ९८ पुगेको बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पाँच हजार एक सय ५३ जना संक्रमित थपिएका छन् । यो अवधिमा ६ हजार पाँच सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

निको हुने दर ८४.७ प्रतिशत रहेको छ ।