मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ६ सोमबार ११:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ६ सोमबार ११:०५:००

सरकारले सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्क बैठकले काठमाडौंसहित भक्तपुर, ललितपुर, पोखरा, बाग्लुङ,चितवन, बारा, पर्सा, उपन्देही, दाङलगायतका मुख्य सहरका विद्यालय बन्द गर्ने  निर्णय गरेको हो ।

कोरोना संक्रमण दर बढेको भन्दै अनलाइन कक्षा सञ्चालन गर्न र विद्यालय बन्द गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।