१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:o५:oo

सरकारले सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्क बैठकले काठमाडौंसहित भक्तपुर, ललितपुर, पोखरा, बाग्लुङ,चितवन, बारा, पर्सा, उपन्देही, दाङलगायतका मुख्य सहरका विद्यालय बन्द गर्ने  निर्णय गरेको हो ।

कोरोना संक्रमण दर बढेको भन्दै अनलाइन कक्षा सञ्चालन गर्न र विद्यालय बन्द गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । 

ad
ad