मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ माघ २२ बिहीबार
  • Thursday, 13 August, 2026
रमेश रावल सुर्खेत
२o७७ माघ २२ बिहीबार १o:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कर्णालीमा आमहडतालको पूर्ण प्रभाव : १० वटै जिल्लाका बजारक्षेत्र बन्द (फोटोफिचर)

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७७ माघ २२ बिहीबार १o:१५:oo

कर्णालीमा प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालको पूर्ण रूपमा प्रभाव परेको छ । आमहडतालका कारण कर्णालीको राजधानी वीरेन्द्रनगरलगायतका १० वटै जिल्लाका बजार क्षेत्र बन्द छन् । 

लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । यातायातका साधन नचल्दा लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुहरूले सास्ती व्यहाेर्नुपरेको छ । 

बन्दकर्ताहरू बजारमा छिटफुट रूपमा देखिए पनि बाक्लो मात्रामा सुरक्षाकर्मीहरू चोकचोक तैनाथ भएका छन् ।