मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष २७ सोमबार १३:०३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीका सामाजिक विकासमन्त्रीलाई कोराेना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ पौष २७ सोमबार १३:०३:००

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोराेना संक्रमण भएको छ । 

२६ पुसमा कर्णाली प्रदेश अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जनाएको छ । 

कोराेना संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको सामाजिक विकास मन्त्रालयले जानकारी दियो । 

चिकित्सकको सल्लाहअनुसार मन्त्री रावललाई उपचारका लागि आजै  काठमाडौं पठाइएको मन्त्रीका स्वकीय सचिव नन्दबहादुर राेकायाले जानकारी दिए ।