१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १७ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ पौष १७ शुक्रबार १६:१४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : पछिल्लो २४ घन्टामा ४२६ कोरोना संक्रमित थपिए, आठको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ पौष १७ शुक्रबार १६:१४:oo

पछिल्लो २४ घन्टामा देशभर चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार दुई सय २५ जनाको पिसिआर परीक्षण गर्दा चार २६ जनामा संक्रमण देखिएको हो ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ । त्यस्तै, यो अवधिमा  सात सय ४८ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख ५३ हजार एक सय सात पुगेको छ । 

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप आठजनाको निधन भएको छ । योसँगै  हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय ६४ पुगेकाे छ ।