मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ मङ्सिर ८ सोमबार
  • Monday, 10 August, 2026
२o७७ मङ्सिर ८ सोमबार १६:२९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : आज थपिए १९ सय ८० संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ८ सोमबार १६:२९:oo

नेपालमा पछिल्लो २४ घन्टामा देशभर एक हजार नौ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यो अवधिमा थप तीन हजार ४३ जना संक्रमित निको भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न दिएको जानकारीअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ।

साेमबारसम्म संक्रमण निको हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको मन्त्रालयले जनाएकाे छ ।