मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २१ शुक्रबार
  • Friday, 05 March, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर ७ आइतबार १६:३४:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना अपडेट : ५६ सय ९९ संक्रमित निकाे भए, १६ सय ६९ थपिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर ७ आइतबार १६:३४:००

नेपालमा पछिल्लो २४ घन्टामा देशभर एक हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यो अवधिमा थप पाँच हजार ६ सय ९९ जना संक्रमित निको भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपराह्न दिएको जानकारीअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २० हजार तीन सय आठ पुगेको छ।

मन्त्रालयका अनुसार संक्रमण निको हुनेको संख्या एक लाख ९९ हजार २४ पुगेको छ।