मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ७ आइतबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर ७ आइतबार १६:३४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना अपडेट : ५६ सय ९९ संक्रमित निकाे भए, १६ सय ६९ थपिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर ७ आइतबार १६:३४:oo

नेपालमा पछिल्लो २४ घन्टामा देशभर एक हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यो अवधिमा थप पाँच हजार ६ सय ९९ जना संक्रमित निको भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपराह्न दिएको जानकारीअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २० हजार तीन सय आठ पुगेको छ।

मन्त्रालयका अनुसार संक्रमण निको हुनेको संख्या एक लाख ९९ हजार २४ पुगेको छ।