१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक १ शनिबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ कार्तिक १ शनिबार १६:३७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना संक्रमित थप १२ जनाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ कार्तिक १ शनिबार १६:३७:oo

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाको निधन भएको छ ।

योसमेत देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर ३१ सय ६७ संक्रमित थप भएका छन् भने १८ सयजना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित संख्या बढेर ३८ हजार सात सय ३७ पुगेको छ ।