Skip This
Skip This
Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ७ शुक्रबार
  • Friday, 23 October, 2020
ad
रासस/एएनआई
२०७७ कार्तिक १ शनिबार १३:२०:००
कोरोना अपडेट

अमेरिकामा ८० लाख पुगे कोरोना संक्रमित

रासस/एएनआई
२०७७ कार्तिक १ शनिबार १३:२०:००

अमेरिकामा कोरोना (कोभिड– १९) भाइरस संक्रमितको संख्या ८० लाख पुगेको छ । समाचार माध्यमहरूले जनाएअनुसार अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख आठ हजार चार सय दुई पुगेको हो ।  

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरू सबैभन्दा धेरै भएका देशमा हो । यसैगरी यस संक्रमितबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका नै हो । विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि दुई लाख १८ हजार ९७ जना रहेको छ ।

सो विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरूमा पनि ठूलो संख्याका संक्रमितहरू थपिइरहेका छन् ।